३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता
annapurnapost.com · Thu Aug 27 01:21:00 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको लेदो बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी नागरिक र ६२ जना नेपाली पदयात्री तथा सहयोगी छन्। बेपत्ता हुनेहरूमा २ सय ३ जना पुरुष र २ सय जना महिला छन्।
बेपत्ता हुने विदेशीहरूमा सबैभन्दा बढी भारतका १ सय ३३ जना, अमेरिकाका ४७ जना, अस्ट्रेलियाका ३४ जना, बेलायतका ३३ जना र अन्य २४ देशका ९४ जना नागरिक छन्।
Read full story at source (annapurnapost.com)