त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर: भेटिए ६४ शव
nagariknews.nagariknetwork.com · Thu Aug 27 01:13:06 GMT 2026

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्।
भेटिएका शव सग्लो र शरीरका अङ्गहरू मात्र पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)