त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए
khabarhub.com · Thu Aug 27 01:34:58 GMT 2026

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ वटा शव भेटिएका छन् ।
भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
Read full story at source (khabarhub.com)