आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Thu Aug 27 01:35:15 GMT 2026

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३७ पैसा र बिक्रीदर १५२ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ७४ पैसा र बिक्रीदर १७८ रुपियाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ६० पैसा र बिक्रीदर २०८ रुपियाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ५३ पैसा र बिक्रीदर १९० रुपियाँ २७ पैसा कायम गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)