मधेस प्रदेश सभा बैठक अन्योलमा, विकास योजनासमेत प्रभावित
ratopati.com · Thu Aug 27 01:35:52 GMT 2026

जनकपुरधाम । अन्य प्रदेशमा सरकार गठनको प्रक्रियाले प्रदेश सभा बैठक प्रभावित हुँदा तीन दलीय गठबन्धनले नै निरन्तरता पाएको मधेस प्रदेशमा समेत संसदीय गतिविधि ठप्प छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेपछि संसदीय गतिविधि ठप्प छन् । वर्षा, डुबानदेखि लिएर उपभोग्य वस्तुको मूल्य वृद्धि, विकास निर्माणका काममा ढिलासुस्ती लगायतका जनसरोकारका विषयबारे सरकारको ध्यानाकर्षण गराउनुपर्ने बेलामा प्रदेश सभाको अधिवेशन हठात् अन्त्य गरिएको भन्दै सांसदसमेत असन्तुष्ट देखिएका छन् ।
Read full story at source (ratopati.com)