एमबापेको ह्याट्रिकमा रियलको शानदार जित
neplays.com · Thu Aug 27 01:50:00 GMT 2026
काठमाडौं । किलियन एमबापेको शानदार ह्याट्रिकको मद्दतमा रियल म्याड्रिडले स्पेनी ला लिगामा रियल सोसिडाडलाई ४–१ ले हराएको छ।
प्रशिक्षक जोसे मोउरिन्हो आएयता रियलले घरेलु मैदान बर्नाबनउमा खेलेको यो पहिलो खेल रह्यो।
Read full story at source (neplays.com)