टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ ले आज हैदराबादसँग खेल्दै
neplays.com · Thu Aug 27 02:00:00 GMT 2026
काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ।
यी दुई टोलीबीचको खेल आज बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ।
Read full story at source (neplays.com)