नौनी र घिउको माग बढ्यो, आपूर्ति प्रभावित
gorkhapatraonline.com · Thu Aug 27 02:05:27 GMT 2026

चाडपर्व नजिकिँदै गर्दा बजारमा नौनी र घिउको अभाव देखिन थालेको छ । तिजमा दर खान घिउको माग बढ्ने बेलामा उत्पादन र मौज्दात घटेपछि नौनी तथा खारेको घिउको मूल्य एकाएक आकासिएको छ ।
चितवनको थोक बजारमा अघिल्लो वर्ष यही समयमा प्रतिकिलो छ सय रुपियाँको हाराहारीमा कारोबार हुँदै आएको नौनी अहिले एक हजार ५० रुपियाँ पुगेको छ । राजधानी काठमाडौँमा नौनीको थोक मूल्य प्रतिकिलो नौ सय रुपियाँ र खुद्रा मूल्य एक हजार रुपियाँसम्म पुगेको व्यवसायी बताउँछन् ।
Read full story at source (gorkhapatraonline.com)