सर्वदलीय बैठक बस्दै, बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापना मुख्य एजेन्डा
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा सर्वदलीय बैठक बस्न लागेको हो ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
Read full story at source (hamrakura.com)