रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
nepalnews.com · Thu Aug 27 02:13:31 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।
बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए।
Read full story at source (nepalnews.com)