बाढीको वितण्डाले देश अस्तव्यस्त ! मौका छोपेर प्लेन मालिकहरु ठगी खानमै मस्त !
arthasarokar.com · Thu Aug 27 02:10:42 GMT 2026

काठमाडौँ । भाटेकोशीमा आएको बाढीको वितण्डाले देश विक्षिप्त छ । सयौँले ज्यान गुमाइसकेका छन् भने सयौँ अझै बेपत्ता छन् । दर्जनौँ बस्ती बाढीको भेलले बगाएको छ । सञ्चार सुविधा टुटेको छ । विद्युत, यातायात लगायत सबै सेवा अवरुद्ध छन् । तर, यही बेला हवाई कम्पनीहरु भने ठगी खानमै मस्त छन् ।
Read full story at source (arthasarokar.com)