भारतले नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण गर्यो
nepalviews.com · Wed Aug 26 20:24:00 GMT 2026

काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो चरणको राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गरेका हुन् ।
Read full story at source (nepalviews.com)