विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप कभरेज : ब्रेकिङदेखि गहन विश्लेषणसम्म
ratopati.com · Thu Aug 27 02:29:42 GMT 2026

काठमाडौं । नेपालको रसुवा जिल्लाको तिमुरे–रसुवागढी क्षेत्रमा २६ अगस्टमा आएको विनाशकारी आकस्मिक बाढीको घटनाले केही घण्टामै बीबीसी, रोयटर्स, द गार्जियन, सीएनएन, अलजजिरा, ग्लोबल टाइम्स, द टाइम्स, फाइनान्सियल टाइम्स लगायत विश्वका शिर्ष सञ्चारमाध्यमको प्रमुख अन्तर्राष्ट्रिय समाचार बन्यो ।
बाढीले नेपाल–चीन सीमा क्षेत्रका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र व्यापारिक पूर्वाधार बगाएपछि विश्व सञ्चारमाध्यमले यसलाई एउटा स्थानीय प्राकृतिक विपत्तिभन्दा पनि हिमाली क्षेत्रमा बढ्दो चरम प्राकृतिक जोखिम, जलवायु परिवर्तन र सीमापार विपत्तिको नयाँ संकेतका रूपमा प्रस्तुत गरेका छन् ।
Read full story at source (ratopati.com)