रसुवा बाढीका १६ घाइतेको उपचार त्रिशूली अस्पतालमा
onlinekhabar.com · Thu Aug 27 02:39:02 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये १६ जनाको नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका निमित्त निर्देशक डा राजेन्द्र लामाका अनुसार अनुसार ८ पुरुष र ८ जना महिलाको उपचार भइरहेको छ ।
Read full story at source (onlinekhabar.com)