भोटेकोशी बाढीप्रति क्यानडाका प्रधानमन्त्री कार्नीको दुःख व्यक्त
newsofnepal.com · Thu Aug 27 02:46:16 GMT 2026

काठमाडौं ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीलाई ‘अत्यन्त विनाशकारी’ भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
Read full story at source (newsofnepal.com)