कोशी पम्प नहरको बाँध भत्किंयो, झलही क्षेत्रमा डुबान
onlinekhabar.com · Sun Jul 12 22:02:59 GMT 2026

२८ असार, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किंएको छ ।
बाँध भत्किंदा उक्त क्षेत्रमा करिब २ बघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानमा परेको छ । बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबालीसहित खेतीयोग्य जमिनमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
Read full story at source (onlinekhabar.com)