रसुवागढीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 02:48:26 GMT 2026

११ भदौ, रुकुमपूर्व । रसुवाको रसुवागढी प्रहरी चौकीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ बुधबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
भूमे गाउँपालिका–३ झुम्लाबाङका श्रेष्ठ करिब एक वर्षदेखि रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए। बुधबार रसुवागढी क्षेत्रमा अचानक आएको बाढीपछि परिवारसँग उनको सम्पर्क टुटेको हो।
Read full story at source (onlinekhabar.com)