भोटेकोशी बाढीले ७ विद्यालयमा क्षति
newsofnepal.com · Thu Aug 27 02:57:54 GMT 2026

काठमाडौं ।
भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति पुर्याएको छ। प्रभावित विद्यालयमध्ये ६ वटा रसुवाका र एउटा नुवाकोटको रहेको प्रारम्भिक विवरण छ।
Read full story at source (newsofnepal.com)