डडेलधुरामा बालक मृत फेला
ratopati.com · Thu Aug 27 03:04:09 GMT 2026

डडेलधुरा । डडेलधुरामा एक बालक मृत भेटिएका छन् ।
अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ सिँचाइ पोखरीमा मृत भेटिएका हुन् ।
Read full story at source (ratopati.com)