संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा रसुवा बाढीले पुर्याएको क्षतिमा दुःख व्यक्त
nepalpress.com · Thu Aug 27 03:02:19 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
भीषण बाढीका कारण धेरै जनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
Read full story at source (nepalpress.com)