जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस स्कूललाई हराउँदै डीएभीले उपाधि जोगायो
lokaantar.com
डीएभी सुशील केडिया विश्व भारती स्कूलले लगातार दोस्रो पटक एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति इन्टरस्कुल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मूलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कूललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा सात विकेटले हराउँदै उपाधि जोगाएको हो ।
Read full story at source (lokaantar.com)