बाँध फुटेको दाबी चीनले गर्यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ
khabarhub.com · Thu Aug 27 03:29:29 GMT 2026

काठमाडौँ- काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी र पहिरोबारे बाहिर आएका केही दाबी तथा खबर भ्रामक र असत्य भएको स्पष्ट पारेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनका कारण क्षति भएको भन्ने अफवाहको खण्डन गरेको हो।
चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको तथा चीनतर्फको पूर्वाधार वा बाँध फुटेका कारण बाढी आएको भन्दै फैलाइएका खबरहरू पूर्ण रूपमा असत्य (फेक न्युज) भएको दूतावासले जनाएको छ।
Read full story at source (khabarhub.com)