कुन बैंकका कर्मचारी भेटिए ? को-को सम्पर्कविहीन ? (विवरणसहित)
arthasarokar.com · Thu Aug 27 03:25:29 GMT 2026

काठमाडौँ । बुधबार भोटेकोशीमा एक्कासि आएको महाप्रलयबाट बैंक तथा वित्तीय संस्था पनि अछुतो रहेनन् । बस्ती र ठूला ठूला भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु पनि बगे ।
Read full story at source (arthasarokar.com)