रास्वपाको महाधिवेशनका कारण फेरि सर्यो प्रतिनिधिसभा बैठक [सूचनासहित]
hamrakura.com · Fri Jun 26 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै शनिबार (असार १३ गते) बिहान ११ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
यसअघि बिहीबार बस्ने तय भएको बैठक पनि स्थगित गरेर शुक्रबारका लागि सारिएको थियो। लगातार दोस्रो पटक बैठक सारिनु चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनसँग जोडेर हेरिएको छ।
Read full story at source (hamrakura.com)