रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला
ratopati.com · Thu Aug 27 03:30:15 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार १६२ जनाको शव फेला परेकाे छ ।
बाढीले बगाएर ल्याएका र प्रभावित क्षेत्रमा भेटिएका गरी हालसम्म कुल १६२ जनाको शव फेला परेको हाे। सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा र नवलपरासी (पश्चिम)मा २–२ जनाकाे शव फेला परेकाे हाे ।
Read full story at source (ratopati.com)