बाढीबाट भएको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
nepalnews.com · Thu Aug 27 03:30:34 GMT 2026

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको, केही बेपत्ता भएको तथा व्यापक भौतिक क्षति भएकोप्रति उनले दुःख व्यक्त गरेका हुन्।
Read full story at source (nepalnews.com)