नवलपुरमा भेटिए १६ शव
annapurnapost.com · Thu Aug 27 03:32:01 GMT 2026

नवलपुर : भोटेकोसीमा आएको आकस्मिक बाढीमा परी मृत्यु भएका १६ जनाको शव नवलपुरका विभिन्न तटीय क्षेत्रमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार त्रिशूली नदीको बहावसँगै बाढीले बगाएर ल्याएका शव जिल्लाका विभिन्न तटीय क्षेत्रमा भेटिएका हुन्।
Read full story at source (annapurnapost.com)