सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी, २ हजार बढी सैनिक परिचालन
barnanmedia.com · Thu Aug 27 03:28:02 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ ।
सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको थियो । बिहीबार बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । हेलिकोप्टर बाहेक थप ६३ जनालाई पनि सेनाले उद्धार गरेको छ ।
Read full story at source (barnanmedia.com)