रसुवा बाढी : १६५ को शव भेटियो, ८२६ अझै बेपत्ता
ratopati.com · Thu Aug 27 03:44:43 GMT 2026

काठमाडौँ । रसुवामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये बिहीबार बिहान सवा आठ बजेसम्म १६५ जनाको शव फेला परेको छ।
देशका विभिन्न स्थानमा भएको विपद्बाट ठुलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको हो।
Read full story at source (ratopati.com)