'नाडा अटो शो' मा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक
nepalsamaya.com · Thu Aug 27 03:43:09 GMT 2026

काठमाडौं- काठमाडौंको भुकटीमण्डपमा मंगलबार देखि सुरु भएको १८औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ तथा अपग्रेडेड उत्पादन सार्वजनिक गरेको छ।
कम्पनीले (बिवाइडी सेलिएन)लाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटीटुको सुपेरियर भेरियन्ट र सार्क ६ प्लग–इन हाइब्रिड पनि सार्वजनिक गरेको हो।
Read full story at source (nepalsamaya.com)