बाढी पीडितलाई पूर्वका उद्योगी राजेन्द्र राउतको ११ लाख रुपैयाँ सहयोग
clickmandu.com · Thu Aug 27 03:47:02 GMT 2026

विराटनगर । रसुवा बाढी प्रभावित परिवारलाई राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रुपमा सरकारलाई ११ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।
राउतले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । उनले यस दुखद परिस्थितिमा कोशी प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायी तथा संघ संगठनलाई आफ्नो स्तरवाट सम्भव भएसम्म सहयोग उपलब्ध गर्न आग्रह पनि गरेका छन् ।
Read full story at source (clickmandu.com)