विपद् उद्धारमा ४ हजार सुरक्षाकर्मी परिचालन, उद्धारमा खटिएका ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
makalukhabar.com · Thu Aug 27 03:50:22 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्क बिहीन भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यसबारेमा जानकारी दिएको हो ।
Read full story at source (makalukhabar.com)