सिंहदरबारमा रविले बोलाएको सर्वदलीय बैठक सुरू: गगन, प्रचण्डसहितका शीर्ष नेता उपस्थित
clickmandu.com · Thu Aug 27 03:54:04 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ ।
बुधबार रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछिको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न संसदको सबैभन्दा ठूलो दल रास्पाका सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।
Read full story at source (clickmandu.com)