बाढी प्रभावित र उद्धार गरिएका नागरिकसँग मन्त्री डा तिमिल्सिनाको भेट
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था र बेपत्ता व्यक्तिहरूका परिवारजनसँग भेटघाट गरेका छन्।
बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूलाई उद्धार गरी नेपाली सेनाको त्रिशूलीस्थित नं १ तालिम केन्द्रमा राखिएको छ।
Read full story at source (hamrakura.com)