महाशाखाले भन्यो– अझै उच्च सतर्कता अपनाउनुपर्छ
baahrakhari.com · Thu Aug 27 03:55:29 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोटलगायत स्थानमा अझै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ ।
बुधबार (भदौ १०) बिहान रसुवाको भोटेकोसी नदीमा चीनको तिब्बततर्फ भीषण बाढी आएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको छ ।
Read full story at source (baahrakhari.com)