सिंहदरबारमा सर्वदलीय बैठक सुरु
gorkhapatraonline.com · Thu Aug 27 04:04:15 GMT 2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ।
बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरलगायत सहभागी हुनुहुन्छ।
Read full story at source (gorkhapatraonline.com)