रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार
barnanmedia.com · Thu Aug 27 04:01:53 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्मको १०४ जनाको उद्धार गरिएको हो ।
सरकारी तथ्यांक अनुसार रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।
Read full story at source (barnanmedia.com)