रसुवा बाढीमा १६५ जनाको शव फेला
newsofnepal.com · Thu Aug 27 04:06:37 GMT 2026

काठमाडौँ ।
रसुवा बाढीमा परेकामध्ये हालसम्म १६५ जनाको शव फेला परेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म सरकारी तथ्यांकअनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ जनाको शव फेला परेको हो।
Read full story at source (newsofnepal.com)