रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा यी नेता छन् सहभागी
baahrakhari.com · Thu Aug 27 04:10:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विभिन्न दलका नेता सहभागी भएका छन् । बिहीबार (भदौ ११) बिहान सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बुधबार (भदौ १०) रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ । यही विपद् व्यवस्थापनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
Read full story at source (baahrakhari.com)