कालिकोटमा घट्ट पिठो पिस्न गएका एक व्यक्तिको पहिरोमा परी मृत्यु
ratopati.com · Thu Aug 27 04:14:29 GMT 2026

सुर्खेत । कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, रुक्सा भन्ने गाउँका अन्दाजी ४५ वर्षीय दुर्ग बहादुर सहकारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)