भोटेकोशी र त्रिशूली नदी करिडोरका बाढीले बगाएका जलविद्युत आयोजनाहरुको अध्ययन शुरु, क्षति विवरण आउनै बाँकी
arthadabali.com · Thu Aug 27 04:19:00 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पुगेको छ ।
जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ ।
Read full story at source (arthadabali.com)