चिनियाँ दूतावासको दावी: नेपालतर्फकै हिमपहिरोका कारण दुवैतर्फ क्षति
nepalpress.com · Thu Aug 27 04:18:58 GMT 2026

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ (ग्याइरोङ) सीमा क्षेत्रमा भएको प्राकृतिक विपत्तिका सम्बन्धमा नेपालमा फेलिएका केही सूचनाहरूलाई ‘भ्रामक’ (फेक न्यूज) को संज्ञासहित स्पष्टीकरण दिएको छ ।
दूतावासले एक विशेष पोस्टमार्फत चीनतर्फको बाँध (ड्याम) भत्किएर नेपालतर्फ क्षति भएको र चीनले पूर्वसूचना नदिएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको हो । दूतावासले यस्ता समाचारलाई ‘फेक न्यूज’ भन्दै त्यसको खण्डन गरेको छ ।
Read full story at source (nepalpress.com)