प्रधानमन्त्री शाहले भन्नुभयो- विपत्तिको जुटेर सामना गर्दैछौँ
gorkhapatraonline.com · Thu Aug 27 04:22:28 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तिको घडीमा आम नेपाली एकजुट भएर विपत्तिमा जुटिरहेको बताउनुभएको छ । आज आफ्नो सामाजिक सञ्जालबाट हालसम्म सरकारले गरेका गतिविधिको जानकारी दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
Read full story at source (gorkhapatraonline.com)