रसुवाको टिमुरेबाट ६ विदेशी पर्यटकसहित १०५ जनाको सकुशल उद्धार
nepalviews.com · Thu Aug 27 04:24:44 GMT 2026

काठमाडौं । नेपाली सेनाले आज बिहान रसुवाको टिमुरेमा विशेष उद्धार अपरेसन सञ्चालन गरी १०५ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमध्ये ६ जना विदेशी पर्यटक रहेका छन्।
यसैगरी, मैलुङ हाइड्रोपावरको ३ ‘ए’ टनेलमा थुनिएका ७ जना नेपाली नागरिकलाई पनि नेपाली सेनाले सफलतापूर्वक सुरक्षित स्थानमा निकालेको छ ।
Read full story at source (nepalviews.com)