युरो र पाउन्ड सस्तिए ,अस्ट्रेलियन डलरको भाउ बढ्यो
barnanmedia.com · Sun Jul 12 23:37:03 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरलगायत कतिपय मुद्रा भने महँगिएका छन्।
Read full story at source (barnanmedia.com)