अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत रौतहटका गौरव राउत सम्पर्कविहीन
gorkhapatraonline.com · Thu Aug 27 04:39:18 GMT 2026

रसुवामा आएको भीषण बाढीका क्रममा रौतहटको वृन्दावन नगरपालिका–२, धनगढी निवासी गौरव राउत सम्पर्कविहीन हुनुभएको छ।
परिवारजनका अनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत राउत बुधबार बिहान करिब १० बजेदेखि सम्पर्कविहीन हुनुभएको हो।
Read full story at source (gorkhapatraonline.com)