मन्त्री डा तिमिल्सिना गृह जिल्ला नुवाकोटमा घाइतेको अवस्था बुझ्दै
barnanmedia.com · Thu Aug 27 04:26:50 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरेर नेपाली सेना, श्री नं १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ ।
Read full story at source (barnanmedia.com)