रसुवामा बाढी : १२३ जनाको हवाई उद्धार, टनेलमा फसेकाको पनि उद्धार जारी
bishowkhabar.com · Thu Aug 27 04:38:35 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका तथा घाइतेमध्ये नेपाली सेनाले आज बिहानसम्म १२३ जनाको हवाई उद्धार गरेको छ ।
सेनाका अनुसार टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन् ।
Read full story at source (bishowkhabar.com)