नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीको रहस्य, यो पहिरो थियो कि हिमताल विस्फोट ?
clickmandu.com · Thu Aug 27 04:40:23 GMT 2026

एजेन्सी । नेपाल र तिब्बतमा शहर, सडक र पुलहरू बगाउँदै विनाशकारी मार्ग बनाएको बाढीको शक्तिशाली बहावको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर, पृथ्वी तात्दै जाँदा नेपाल जलवायु प्रकोपको हटस्पट बनेको छ ।
बरफका विशाल क्षेत्रहरू पग्लिरहेका छन् र चट्टानी पहाडहरू अस्थिर हुँदैछन् । त्यसका कारण ती कम ठोस र बढी तरल बनिरहेका छन् ।
Read full story at source (clickmandu.com)