नेपाल–तिब्बत सीमामा भीषण वर्षा : ५५८ जना बेपत्ता
bishowkhabar.com · Thu Aug 27 04:43:39 GMT 2026

काठमाडौं– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।
Read full story at source (bishowkhabar.com)